Powered By Blogger

Monday, August 26, 2013

कुन्नि

जिज्ञासालाई भयले जितेको छ । जीवनमा आएको कुरा गुमाएकी महिला चुकुल लगाएर मख्ख परेकी छ । महिला एउटै धोको छ स्पर्श जुनलाई साक्षी राखेर अर्पित जीवनमा अरू दखल आउने छैन । गला अवरुद्ध जीवनमा मोबाइलको स्विच अफ गरेको छ । पाठ नबुझाएको विद्यार्थीका झैं कायर मेरो भगवान! धर्यतासाथ निकटतामा अहिले पनि उत्तिकै महसुस छ । गीत गाउन थालेकी महिला मानसिक सन्तुलन गुमाएकी महिला पो हो कि ! अनुहारमा खुसीका लाखौं तारा धिपधिप बलेका छन् । म कल्पन्छु र उसको बोलीको प्रतीक्षा गर्छु ।

जनान्दोलनका शहिदको सम्झना

हिजोसम्म एक दिन नबिराई आन्दोलनमा
तिमी न्वारनदेखिको बल सडकमा लगाएर
कति योजनाहरू तर्जुमा गरेका गरेका थियौ
नजरबन्द लाठीचार्जका आदेशहरू भोगिरहेका थियौ
महान कर्तव्यबाट कहिल्यै विचलित हुनुहुन्न भन्दै
सदैव प्रफुल्लित तिमी गणतन्त्र जिन्दावाद ! भन्दै
अगाडि बढिरहने राष्ट्रका लागि
आज तिम्रो सपना चकनचुर परेर
आज तिम्रो तस्बीरमा हेरेर मुसुक्क मुस्कुराउँदै
तिम्रो महानतको खिल्ली उडाइदै छ
आज देश हक्ने हलिहरू राटा छोडी छोडी
अगाडि बढिरहेका छन
आन्दोलन कुनै जागिर थिएन
आन्दोलनमा नजाने अवस्थामा
तिमी बिचलित हुने
बन्दुकका विरुद्ध जवाफ फर्काइरहेको तिमीलाई
बन्दुक बोकी बन्दुकसँगै रणमैदानमा
आन्दोलनमा अघि बढिरह्यो
केही जनताले शव उठाए
नारा सारा सडकभर घन्कियो महान शहिद अमर रहुन ।
तर देशले एउटा राष्ट्रप्रमी गुमायो ।

Wednesday, September 21, 2011

शंका (हरि खतिवडा) - [2010-12-13]

आफैमा ठूलो शंका
जहाँ भए पनि
अहिले भरखरै
तिमीले धेरै कुरा
मेरो मनमा ठूलो शंका पर्दै थियौ
उदास उदास थिएँ म
तिम्रोलागि मेरो अनुहारमा
नमूना को लागि
रुपा नभएको
नमूना झैं लागिरहेथ्यो

Thursday, February 3, 2011

मायाका दिनहरू

मायाका दिनहरू

बिरानो ठाउँमा संघर्ष र दुखको आँशुमा
मेरा लागि दुई चार पेग नपिई माया
हो माया ती दिन
ती कहाली लाग्दा दिनहरू मायाका
लुकामारी खेल्दै बसिरहेका दिनहरू
बाँकी दिनहरू स्वयमले तय गर्नुपर्ने
हँसिलो चेहेरा,
भर्खरै यौवन अवस्थमा प्रवेश गरेकी
मधुर मुस्कानका लहरहरू
हो माया चन्द्रमाको प्रकशीय चेहेरा,
तर अपराधको आरोप लाग्छ
तिमी हेरी राख सपना
मान्छेले मान्छेलाई जति लोभ्याउँछ,
मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ ।
हो तिमी हेरी राख माया ती दिनहरू ।